Sunday 16th August 2026

भारत-क्यानडा तनाव: भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा


क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो।

बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले आफ्नो वेबसाइटमा यस विषयमा जानकारी दिएको हो। वेबसाइटमा भारतीय मिशनको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘२१ सेप्टेम्बर २०२३ देखि भारतीय भिसा सेवालाई नयाँ सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ।’

भारत र क्यानडाबीच पछिल्लो समय कुटनीतिक स्तरको विवाद चर्केको छ। क्यानडाले पहिले भारतीय कुटनितिज्ञलाई निस्कासित गरेको थियो। लगतै भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

इरानले अमेरिका–इरान युद्धको सुरुआती चरणमा खसालिएका दुई लडाकु विमानका तीन पाइलटलाई कतारले नियन्त्रणमा राखेको दाबी गर्दै उनीहरूको रिहाइको माग गरेको…

प्रतिकृयाहरू
...