Monday 29th December 2025

शिव कुमार रेग्मीमा विविध जुनेलीहरू


विविध विषयका जुनेलीहरू:-
====================
(१)
तेज छ
घाम
रूच्दैन
माम।
(२)
पसिना
पुछ्दै
भातको
मुछ्दै।
(३)
बस्दैछु
खान
गर्मी छ
मान।
(४)
गर्मीले
खानी
नपरी
पानी।
(५)
भारत
आछौँ
दुखले
खाछौं।
(६)
यस्तै छ
हाल
बिजोग
चाल।
(७)
गरीब
हुने
बसेर
रुने।
(८)
रिनको
भारी
नोटिस
जारी।
(९)
पकडी
माउ
गर्दछ
साहु।
(१०)
सत्ताको
भित्र
भ्रष्टका
चित्र।
(११)
खवर
आछ
छर्लङ्ग
भाछ।
(१२)
युवाको
शक्ति
बिदेशी
भक्ति।
(१३)
बिदेश
गाछन्
दुखले
खाछन्।
(१४)
नोकरी
देउ
देशमा
ल्याउ।
(१५)
लगाई
नारा
युवाको
सारा।
प्रवर्तक
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...