Tuesday 30th December 2025

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोप बहादुर रायमाझीलाइ पनि पक्राउ पुर्जी


नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाइ पक्राउ पुर्जी जारी भएको छ । उनीसँगै उनका उनका छोरा सन्दीप विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

नक्कली भुटानी शरणाथी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर सन्दीपले एक करोडको चेक लिएको यसअघिनै सार्वजनिक भएको थियो ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...