Thursday 13th August 2026

लघुकथा :आवाज (नारी दिवस विशेष)


नारायण कोइराला – फोन रिसिभ गर्ने बित्तिकै,”बचाउनुहोस् भन्ने आवाज आयो।”दौडीहाले। म पुग्दा उनी सुतेको बिस्तारभरी रगत थियो।गाडीमा राखेर नजिकै अस्पतालमा पुर्याए।

अस्पतालको नजिकै नारी दिवसको कार्यक्रम रहेछ।माइकबाट ठूलो आवाज आउँदै थियो।नारीका अधिकारका बारेमा।
अस्पतालभित्र बच्चा जन्मिएर रोएको आवाज सुनेपछी, मेरो ध्यान उतैतिर गयो।ती नारीलाई हेरिरहें। अनुहारमा कालबाट बाँचेको मुस्कान थियो।”मेरो मनमा भने ,”प्रश्न! आज म समयमा नपुगेको भए?”
तर,
गजब संजोग !! माइकमा बाउको आवाज गुञ्जिदैं गर्दा छोरो अस्पतालमा रुँदैथियो।

– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...