Thursday 28th May 2026

सांसद बिक्रीमा छ


डा. अम्बरीश पोख्रेल

तीतोपाटी- नयाँ सरकार बनाउन सांसद खरिद बिक्री सम्बन्धी निम्न हाइकुहरु प्रस्तुत गर्दछु

.गुटको स्वार्थ

नेपाली राजनीति

खरीद बिक्री ?

.झण्डा पार्टीको

कमजोर संस्कार

नेता बिकाउ ?

.करोड मूल्य

सरकार (तालमेल) ढल्छ रे

इमान खोइ ?

.गण पुगेन

खरीद गरी ल्याऊ

आपत् पर्यो ?

.विधि रहेन

देश सेटिङमा

राष्ट्र हेर्दैन ?


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...