चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३९ औं श्रृङ्खला सहिद दिवस विशेष कव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल माघ १८ गते भव्यताका साथ सम्पन्न भयाे ।
खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एवं डा.रमेश शुभेच्छुकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि शुभेच्छुले अाज कविता,गजल,लगायत खाेरिया,बाछिटा,जस्ता नया विधाहरु पनि सुन्याै ।सबै रचनाा क्रान्ति चेतना थिाे व्यङ्ग्य थियाे ।मैले बुझे सम्म लेखकले त्यही ठाउँकाे लेख्ने गर्छन् ।मरुभुमिका लेखकले उँटकाेसमुन्द्रकाले जलसेना र जलचरकाे,अाईसल्यण्डकाले टापुकाे,नदी किनारकाले कटानकाे समस्या कै विषयलाई अाधार बनाएर लेख्छन् । हामीले यही देशकाे मााे,प्रकृति हिमाल पहाड, तराई।वीरधारा,भक्तिधाराकै विषयमा लेख्छाै तर हामीले िसङ्ग्गाे देश नलेखेर टुक्रा टुक्रा लेख्दै छाैं ।याे चिन्ताकाे प्रवेश हुन अाउँछ भन्नु हुँदै पृथ्वी नारायणलाई फेरी मान्न थालेकाे चेतना पनि अाएकाे भन्नु भयाे र धड्कन जी र चन्द्रागिरि साहित्य प्रतिष्ठान प्रति धन्यवाद दिदै निरन्तरताकाे लागि हार्दिक शुभकामना दिनु भयाे ।
विशिष्ठ अतिथि डा. बम बहादुर जितालीले सहिद सप्ताहकाे रुपमा चलेकाे १३९ श्रृङ्खलाले सहिद प्रतिकाे सम्मान र देश प्रतिकाे चासाेलाई समेटेकाे स्पष्ट देखिन्छ भन्नु भयाे ।विशिष्ठ अतिथि ,गंगा लिगलले हरेक हप्ता बुधवार संचालन गर्ने कार्यक्रम कुनै न कुनै विषय र विधामा सन्चालन हुन्छ त्यसमा अाज सहिद विशेष गाेष्ठीले सहिद प्रति सम्मान भएकाे महसुस गरकाे छु भननु भयाे ।सहिछन्द परिष्कृत गर्ने अाधार पनि विशिष्ठ अतिथि कलानिधि दाहालले १३९ अाैं श्रृङ्खला असाध्य राम्राे रुपमा भएकाे छ लेखकले चेतना दिने हाे ।विकृति र विसंगति प्रतिकाे व्यङ्ग्यले सही बाटाे लाग्नु पर्छ भन्ने सन्देश दिईरहेकाे हुन्छ त्याे सुन्नेकाे खाँचाे छ भन्नु भयाे । विशिष्ठ अतिथि डा,सीता सुवेदी र ललिता दाेषी ज्यूले शुभकामना व्यक्त गर्नु हुँदै कविता सुनाउनु भयाे ।
चडा निर्भिकको कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र प्रसाद बस्याल,लक्ष्मी प्रसाद मिश्र,दुर्गा अधिकारी रिमाल,उत्तम भेटवाल,उत्तम विपस्वी,उर्मिला पन्त,द्वारिका कुईंकेल,चुडा निर्भिक,टेक बहादुर लाैडारी,इन्दू ताेडी,झविकला खरेल,घनश्याम पाैडेल,हरि प्रसाद घिमिरे,गङ्गा अभिलाषी,सीता काफ्ले,,चन्द्रावती अधिकारी लगायत २५ जना सर्जकहरुले सहिद विशेष अा-अाफ्ना रचना कविता,बाछिटा,सुसेली,चारु,खाेरिया,अादि रचनाबाट भव्य बनाउनु भयाे ।
अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा पनि गाउन सकिने छ भन्नु हुँदै स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु नियमित समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि शुभेच्छु,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया,र कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।