Saturday 18th July 2026

एमसिसी समयमै संसदमा नल्याउँदा अस्थिरता- केपी ओली


सरकारले आज संसदमा टेबल गरेको एमसीसी सम्झौता बारेमा आफ्नो धारणा राख्दै  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्।  बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा अध्यक्ष् ओलीले  एमसीसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्। ‘पहिला दुई/दुई सभामुख हुँदा यो पेस गरिएन जसले गर्दा सडकमा यो खालको अवस्था पैदा भयो। अराजकता र अस्थिरताको स्थिति उत्पन्न भयो’,  अध्यक्ष ओलीको  भनाइ उद्धृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले  जानकारी गराए ।

आज संसदमा सरकारका तर्फबाट सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेबल गरेका हुन्

 


सम्बन्धित शीर्षकहरु

शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो…

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

प्रतिकृयाहरू
...