Wednesday 12th August 2026

मुक्तकहरू


मुक्तक: “झुटो माया”

-सूर्य अधिकारी

शिशिर याममा फुलेको फुलपनि गुमनाम हुन्छ ।
हृदयस्पर्श नभएको माया जतिभए पनि बेकाम हुन्छ ।।
छ्न हितैषी, हो नि म त हजुरको भन्नेहरु जतिपनि हुन्छ ।
उत्रिने थियो झुठो मायाको खोल, जोख्ने तुलो कहाँ भेटाम हुन्छ ।।

===================================

मुक्तक; “प्रेम”

-CL Bhurtel

प्रेम त्यो कदापि होइन जस्ले
मार्न र मर्न सिकाउछ ।
प्रेम त्यो हो जस्ले हास्न र बाच्न सिकाउछ ।।
हेर्नमात्र जान्नु पर्छ , यहाँ त “संघर्ष” भित्र पनि “हर्ष” लुकेको हुन्छ ।।।

===================================

मुक्तक: “परिवार”

-एल.वि. क्षेत्री पोखरा

बाबा आामाको शिर कहिले झुक्ने नबनाउ ।
यो समाजले छि छि भन्दै थुक्ने नबनाउ ।।
असल सन्तानको जिम्मेवारी लिन्छाै भने ।
इज्जत फाल्यो एसले भन्दै लुक्ने नबनाउ।।

===================================

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा…

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रमिक पठाउने प्रक्रिया रोक्ने अडान कायम राखेको…

प्रतिकृयाहरू
...