Thursday 24th September 2026

प्रवासबाट डोलराज न्यौपानेको तिज गित”माइती मेरा हराई गए”बजारमा (भिडियो सहित)


नेपाली गित संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता बाट क्रियासिल बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ । बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा डोलराज न्यौपाने र गायिका रमिला न्यौपानेको आवाज रहेको छ। माया न्यौपानेको शब्द तथा डोलराज न्यौपानेकै संगीत रहेको सो गीतमा दिपेस, सन्ध्या, जानकी, पुनमको नृत्य देख्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...