(१)
संस्कृति
हाम्रो
बचाऔं
राम्रो
(२)
जुनेली
मान
हुन्छ है
शान
(३)
स्वच्छता
भाव
जुनेली
साथ
(४)
उज्यालो
मन
मान्छेको
धन
(५)
प्रतिभा
छम्के
जुनेली
चम्के
-शान्ता शाक्य
पाल्पा
(१)
जलेको
रीत
जुनेली
शीत
(२)
हसिंलो
मुख
भुलेर
दु:ख
(३)
जुनेली
आयो
पर्व नि
ल्यायो
(४)
नारीको
कर्म
पराई
धर्म
(५)
राख्नु छ
नाम
जुनेली
शान
-गीता भट्टराई
स्याङ्जा
(१)
हारेको
कर्म
चेलीको
मर्म
(२)
जुनेली
धन
दाजुको
मन
(३)
जुनेली
मन
पवित्र
छन
(४)
बैनीको
गीत
जुनेली
शीत
(५)
कहिले
घाम
कहिले
छाया
-शोभा अर्याल
बुटवल
(१)
पाल्पाली
काव्य
पार्नेछौ
भब्य
(२)
जुनेली
देख्छु
सदैब
लेख्छु
(३)
जुनेली
शीत
मनमा
प्रीत
(४)
संसार
भित्र
जुनेली
चित्र
(५)
बुद्धिले
भरे
जुनेली
छरे
-सरला शर्मा
चितवन
(१)
जुनेली
साथ
पाल्पाली
हात
(२)
जुनेली
लेख्नु
भविस्य
देख्नु
(३)
समय
पायो
जुनेली
छायो
(४)
जुनेली
शीत
गर्दैछ
जीत
(५)
जुनेली
छवि
बन्नेछु
कवि
-लक्ष्मी अर्याल
अर्घाखाँची
(१)
दिनुस
साथ
चल्दैन
हात
(२)
नेपाल
देश
जुनेली
बेस
(३)
नमार
माया
तिम्रै हुँ
छाया
(४)
नदेख्दा
जुन
रून्छ नि
मन
(५)
रातिको
लेख
बत्तीको
देख
-हिउँकला हाँसी खतिवडा
कैलाली
(१)
जुनेली
जुन
उजेली
हुन
(२)
भरोसा
राखी
इश्वर
माथी
(३)
जिवको
रक्षा
सबैले
गरौ
(४)
पाल्पाली
मीत
जुनेली
शीत
(५)
जुनेली
चित्र
चिनियो
भित्र
-रूपा गौतम
निजगढ,बारा
(१)
हितैषी
मन
खोलेर
भन
(२)
मिलेर
जानी
बाडेर
खानी
(३)
नगर्नु
हेला
नपर्नु
फेला
(४)
जुनेली
भाका
बनाआैं
खाका
(५)
असल
कर्म
हुदैन
सर्म
-रिता खराल
रूपन्देही
(१)
पाल्पानी
नानी
सुन्दर
बानी
(२)
पाल्पाली
नानी
जुनेली
छानी
(३)
पाल्पाली
नेत्र
जुनेली
भित्र
(४)
पाल्पा छ
राम्रो
जुनेली
हाम्रो
(५)
नारीको
नाम
जुनेली
शान
-सविता भटराई
पाल्पा
(१)
अमृत
रस
जुनेली
कस
(२)
जुनेली
लिदा
सिउँदो
सिधा
(३)
रातमा
सुतौ
बिहान
उठौ
(४)
मनमा
मेरो
जुनेली
घेरो
(५)
मिलेर
भब्य
बनाऔं
सभ्य
-सविता के.सी.
काठमाडौं