षड्ऋतु
####
जीवन सार्थक
बनाउन लागि
मेहनती बनौ
त्यागेर आलस्य
उपयोगी सीप
सिकौं र सिकाऔ
हवाको झोकाले
निभायो बत्ती त
हाम्रो नि जीवन
यही झोका सरि
त्यसैले राखौं है
जीवन सम्हाली
भित्तामा बसेर
बोल्दा नै नबोली
एकनास शीत
अगाडितिर नै
क्वारक्वार्ती हेर्ने
हो मेरो फोटो त्यो
धर्मी शाक्य