Monday 13th October 2025

अथकका षडऋतुहरू


१. विमोहा छन्द

आज चर्कै पर्‍यो
जात नर्कै पर्‍यो
इष्ट नाता कठै
व्यर्थ तर्कै पर्‍यो
बात अर्कै पर्‍यो
घात मर्कै पर्‍यो

२. सोमराजी छन्द

गरम्ला परम्ला
चरम्ला छरम्ला
दुवैको जवानी
अपूरो कहानी
डरम्ला सरम्ला
हरम्ला मरम्ला

३. रत्नराज छन्द

शीत त्यो परेको
प्रीतले भरेको
कन्दले फलायो
गन्धले चलायो
मन्दमा हराएँ
छन्दमा रमाएँ

-पुष्कर अथक रेग्मी
पाल्पा


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...