Saturday 10th October 2026

युरोकप २०२० अन्तिम आठमा कुन-कुन टिमबीच हुँदैछ भिडन्त?


तीतोपाटी डटकम -युरोकप २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ। बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो।

अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्।

अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन्।

क्वार्टरफाइनलका खेल

स्विट्जरल्यान्ड भर्सेस स्पेन – शुक्रबार राति ९:४५ बजे – सेन्ट पिटर्गवर्ग

बेल्जियम भर्सेस इटाली – शुक्रबार राति १२:४५ बजे – म्युनिख

चेक गणतन्त्र भर्सेस डेनमार्क – शनिबार राति ९:४५ बजे – बाकु

युक्रेन भर्सेस इंग्ल्यान्ड – शनिबार राति १२:४५ बजे – रोम

सेतोपाटीडटकमबाट

 


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...