Sunday 11th January 2026

पशुपति शर्मा र सम्झना भण्डारीको ‘यहि माया हो सकेको दिनी’


तितोपाटी – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।
गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका हुन्।।पशुपति शर्माकै शब्द र संगीत रहेको यस गीतमा कृष्ण बि.केको एरेञ्ज, राजेश घिमीरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
प्रकाश भट्को निर्देशन रहेको उक्त गीतमा गायिका सम्झना भण्डारी र पशुपति शर्माको निकै नै राम्रो अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...