Monday 23rd December 2024

अलमुजैनीले रमदान प्रमाेसनको चाैथो चरणका भाग्यशाली विजेताको नाम सार्वजनिक गर्यो


तीतोपाटी – अलमुजैनी एक्सचेन्जबाट रमादान प्रमोसन अनलाइन चौथो-टोली, May 3, 2021 to May 9, 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागि भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले दैनिक आकर्षक पुरस्कार जितेका छ्न।

अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागि अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी विशेष आकर्षक प्रमोसन सन्चालनमा ल्यायको थियो । अनलाइन सेवा लिने ग्राहकहरु ले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्ने र १०५ कुल विजेता,१५००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यशाली विजेताहरु छनोट हुनेछन। यो अफरको अवधि अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ।

पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफम मा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ ।

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा सबैमा अनुपम सुविधाहरु भेटिने छन । नया ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहासुकै बाट कुनैपनि समयमा सेवाग्राहीले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न ।

SEND MONEY ONLINE & WIN EVERYDAY Winners Announced

Al Muzaini Exchange announced “Send Money Online & Win Every Day” winners from May 3, 2021 to May 9, 2021 & 4th Weekly winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. 105 lucky customers will be chosen, and 15000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 13th April to 15th May, 2021. Ramadan Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.


सम्बन्धित शीर्षकहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको तातारस्तान क्षेत्रको कजान सहरमा युक्रेनी ड्रोनले आवासीय भवनमा आक्रमण गरेपछि बदला लिने वाचा गरेका छन्…

गुलाम नवी मन्सूर- आजको युवापुस्तालाई हेर्दा उनीहरूको मनमा अनेकौँ सपना र चाहनाहरू देख्न सकिन्छ। उनीहरू भविष्यप्रति उत्साहित छन्, केही नयाँ…

लुलु हाइपरमार्केटको टोय फेस्ट २०२४ एक चकित र खुसीको संसार हो जसले बच्चा र वयस्क दुवैका लागि पर्खिरहेको छ, यो…

प्रतिकृयाहरू
...