Thursday 8th October 2026

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर


नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकार र विप्लव समूहबीच भएका तीन बुँदे सहमतिः

१. सरकार र नेपाल कम्युनिस्ट पार्टी दुबैले वार्ताबाट समस्याको समाधान गर्ने,

२. विप्लव समूहले शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने,

३. पक्राउ विप्लव समूहका कार्यकर्ता रिहा तथा सम्पूर्ण मुद्दा फिर्ता लिने।

 

 


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...