Saturday 1st August 2026

नेकपा सचिवालय बैठक एक घण्टालाई सर्‍यो


तितोपाटी- नेकपा सचिवालय बैठक एक घण्टा पछि सरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता देखाउँदै आज दिउँसो १ बजेका लागि निर्धारित बैठक एक घण्टा पछि सारिएको हाे ।

यसअघि बैठकको औचित्य नरहेको भन्दै सहभागिता नजनाउने बताएका ओली बैठकमा सहभागी हुन तयार भएका छन् ।
भोलिका लागि निर्धारित स्थायी कमिटी बैठकको एजेण्डामाथि पनि आजको बैठकमा छलफल हुने बताइएकाे छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स…

कुवेत आयल कम्पनी (KOC) ले जुरासिक तहका तेल तथा ग्यास स्रोतको खोजीमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कुवेतको ऊर्जा सुरक्षालाई थप…

प्रतिकृयाहरू
...