Sunday 27th July 2025

दुइ मु्क्तक -राम भण्डारी


सँगै जिउने मर्ने कसम ‌खाईदिएँ हतारमा ।
प्यासी मन मिठो माया लाइदिएँ हतारमा ।
संगीतमा सुर के हो? ज्ञानको कमी हुँदाहुँदै
गित पहिलो जिबन को गाइदिएँ हतारमा ।

चाल केहि बेठिक लाग्यो हेर्दा तिम्रो छन्दले ।
असर केहि परे जस्तो अाउने जाने बन्दले ।
कञ्चन सङ्लो मन किन आज धुवाँ धुवाँ
झस्किएँ मेरो साथीको मन डढेको गन्धले ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...