Thursday 1st October 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

प्रेमको आलाप मा प्रेमालाप बन्छ ।
बिछोडको पिडामा प्रेम पाप बन्छ ।
यहाँ मुल्य थाहा भएन भने प्रेमको
अमुल्य चोखो प्रेम अभिशाप बन्छ ।

१

कहिले तृप्त हुँदैन लागेर धनको पछि ।
किन कोहि लाग्दैन दुःखी मनको पछि ।
बँचेको के हुन्छ र दुःखी मनहरु सँग
निराशा ले मारिसकेको जनको पछि ।

२

रावणहरु को हुलमा रामको के काम ।
अबिश्वास भए बिश्वास नामको के काम ।
अधर्मको प्रभाव बढ्दैछ यस जगतमा
दानव लाई पावन देवी धामको के काम ।

३


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...