Friday 7th November 2025

गायिका योजना पुरीको ‘स्लो मोसनले’ ततायो बजार(भिडियो सहित)


तितोपाटी-गायिका योजना पुरीको नयाँ गीत ‘स्लो मोसन’ सार्वजनिक भएको छ। लोक दोहरी लोक पंप गितमा जम्दै आएकी पुरीले यस पटक अलिक फरक गित गाएकी छिन। लोक पप बिधामा समाबेश रहेको उक्त गीत पुरीले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन।

गितमा शब्द गीतकार रचनाकार डिपी खनाल, संगीतकार शंकर थापा,एरेन्जर उदय राज पौडेल र अशोक महर्जनको मिसिङ एंवम माष्टरिङ रहेको छ ।

जीबन बुढाथोकीले निर्देशन गरेको भिडियोमा दाङका बालबालिकाले नाचेका छन्। भिडियोलाई अत्यन्तै मन पराइएको छ।


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...