Thursday 9th October 2025

TVS ले ल्यायो जम्मा ६५० फिल्समा कार्गोको सवर्ण अवसर


तितोपाटी – कुवेतमा २० वर्ष देखि कार्गो सेवा सञ्चालन गर्दै आएको सबैभन्दा पुरानो कार्गो कम्पनी TVS कार्गोले नेपाली ग्राहकहरूलाइ मध्यनजर गरि अहिले सम्मकै सबैभन्दा सस्तो ६५० फिल्स को दरले एयर कार्गो मार्फत  नेपालमा कार्गो पठाउन सकिने ब्यवस्था गरेको छ ।

“विश्वासिलो र भरपर्दो सेवा, हाम्रो विशेषता” भन्ने नाराको साथ घर दैलो सेवा अन्तर्गत नेपालमा  Door to Door को सेवा दिंदै आएको TVS कार्गो मार्फत नेपालमा कार्गो पठाउन अबदेखि निकै सजिलो हुने भएको छ ।

नेपाली ग्राहकलाइ लक्षित गरि TVS कार्गोले नेपाली स्टाफ समेत राखेको छ भने नेपाली ग्राहकहरूले नेपाली प्रतिनीधिसँग कार्गो सम्बन्धि विस्तृत विवरण बुझेर नेपाल कार्गो पठाउन सकिने पनि जनाएको छ । नेपाली प्रतिनिधि सुबास हमाल ठकुरीसँग मोवाइल नं. 96714316 मा सिधै वा Whatsapp   र  IMO मार्फत पनि कल गर्न सकिने जनाएको छ ।

TVS कार्गोको शाखाहरू मुर्गब, मालिया, फाहाहिल, फरवानिया, माहबुला र जाहरा रहेका छन् भने इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूले माैकाको फाइदा उठाइ सबै भन्दा सस्तो दरमा अाजै नेपाल कार्गो गर्न सक्नुहुनेछ ।

 


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...