Thursday 29th October 2026

हट्यो कृष्णनगरको कर्फ्यू


तितोपाटी-कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक विज्ञप्तिमार्फत् कर्फ्यू हटाइएको जानकारी गराएको छ।

कृष्णनगर बजार क्षेत्रभित्र लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो। बिहीबार दुई पक्षबीच तनाब उत्पन्न हुँदा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक २० वर्षीय सुरज पाण्डेको ज्यान समेत गएको थियो।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...