Saturday 29th August 2026

भारतीय मिडियामा टेलि नायिका सारा खानको नग्नताले स्थान पायो


तितोपाटी – टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ ।

यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् ।

सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ ।

यस घटनाबारे साराले भनेकी छिन्, ‘यो रातिको कुरा हो । म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् । मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’

यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । लाइभ च्याटमा प्रतिक्रिया आउनुपूर्व नै डिलिट भयो ।

सारा र आर्या आफ्नो श्रीलङ्का भ्रमणको पोष्ट इन्स्टाग्राममा सेयर गरिरहेकी छिन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छिन् । उनलाई यसमा पनि ट्रोल गरियो । एजेन्सी


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको…

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

काठमाडौं — चीनको तिब्बत सीमासँग जोडिएका नेपालका बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीहरू समयसँग प्रतिस्पर्धा गर्दै बेपत्ता तथा सम्भावित जीवित व्यक्तिको…

प्रतिकृयाहरू
...