Tuesday 13th January 2026

प्रताप दासको स्वरमा “जुन सँग दाँजी हेरें मैले तिमीलाइ”


तितोपाटी – गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  यो गीतको शब्द र संगीत इन्द्र आरपीको रहेको छ । ध्वानिक नेपाल स्टुडियोमा रेकर्ड गराइएको उक्त गीत अजय सिंह कार्कीले गरेका हुन् भने बुढा सुब्बा डिजिटल पा.लि. को युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

 उक्त गीतको भिडियोको छायांकन तथा निर्देशन विनोद केसीले गरेक हुन् । भिडियोमा कृष्ण भण्डारीको सम्पादन, किरण थापा मगरको कोरियोग्राफी छ भने म्यूजिक एरेन्जरमा सुरज शाही ठकुरी रहेका छन् । त्यसै गरि भिडियो मिक्सिङ चन्द्र चाैधरीको रहेको छ ।

भिडियोमा देवबहादुर नेपाली र सुरभी मानन्धरको मोडलिङ रहेको यो भिडियो प्रेम भावमा  तयार पारिएको छ । भिडियोलाइ पुर्ण इन्टरटेन्मन्टले मार्केटिङ गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...