Friday 2nd October 2026

‘भ्रष्टाचारै भ्रष्टाचार’ – राम बस्नेत


‘भ्रष्टाचारै भ्रष्टाचार’

कति सुन्दर शान्त थियो मेरो देश नेपाल ।
भ्रष्टाचारै भ्रष्टाचारको बिछ्याइयो यहाँ जाल ।।

वाइडबडी सुन काण्ड कता तिर बिलायौ
बलात्कारी लुकाएर अठार लाखमै मिलायौ ।।

भ्यागुताको चाल जस्तो विकास कति ढिलायो
काले खैरे गोरे सुन काण्ड कता बिलायो ।।

बाबुराम प्रचण्ड सेरे के पी ओली
भ्रष्टाचारका नाइके यिनी मात्र मिठो बोली ।।

हाम्रै रगत चुसेर खेली रहने होली
जनताले देखाउने छ्न तिमीहरुलाइ भोली ।।

चप्पल लगाइ ल्याएको गणतन्त्र टाइसुटमा पर्याए
भ्रस्टाचारै भ्रष्टाचारले देश लाई नै डुबाए ।।
भ्रस्टाचारै भ्रष्टाचारले देश लाई नै डुबाए ।।

 

रेसुङ्गा नगरपालिका – १० गुल्मी

हालः कुबेत


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...