Tuesday 11th November 2025

खुमन अधिकारी र रमिला न्यौपानेको ‘बाडुल्की’ गित सार्वजनिक (भिडियाे)


तितोपाटी – गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ ।

खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन ।

दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा शब्द सिर्जना बाबुराम बोहोरा को रहेको छ भने गीतको संगीत खुमन अधिकारि कै रहेको छ । भिडियोलाई राजेश घिमिरे ले छायांकन गरेका हुन भने भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...