Thursday 15th January 2026

लाेक तथा दाेहाेरी गायक डोलराज न्यौपानेको पिरती बाेलकाे गीत बजारमा (भिडियो सहित)


तिताेपाटी – लाेक तथा दाेहाेरी गायक डोलराज न्यौपानेको पिरती बाेलकाे गीत बजारमा भिडियो सहित बजारमा सार्वजिनक भएकाे छ । छाेटाे समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायक डोल राज न्यौपानेले यस अघि पनि निकै नै सुमधुर गीतहरु गायर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् ।

गायक डोलराज न्यौपाने गायक मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन। चर्चित गायक डोलराज न्यौपाने लाई लोकप्रिय गायिका पुर्णकला बिसिले साथ दिएकी छिन । उक्त गीतमा शब्द डोलराज न्यौपानेकाे रहेकाे छ भने लय गणेश बाबू बिकले गरेका छन । उक्त गीतमा  एरेन्ज पुर्ण सम्योग, निर्देशकमा विशाल बैरागि, अभिनयान अनिल बिष्ट , साया भण्डारि, रोशन नेपाली, सम्पादकमा  अनिल बिष्ट प्युठानि र क्यामरामा हरिष महरा रहेका छन भने ड्रोन सन्ताेश महरले गरेका छन।

भिडियाे हेर्नकाे लागि तलकाे लिकंमा  क्लिक गर्नुहाेस् ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...