Saturday 4th April 2026

चर्चित गायिका बिष्णु माझीको नयाँ तीज गीत “म त नराउरी” सार्वजनिक


तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज युटयूव च्यानाल मार्फत  सार्वजनिक भएको हो ।  गीतमा सुन्दरमणी अधिकारीको शब्द र संगीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु उठाईएको छ ।भिडियोमा सधाको बर्ष जस्तै मुख्य अभिनयमा  ललिता पौडेलले अभिनय गरेकी छन् । गायिका माझीको स्वरमा नयाँ तीज गीत पुतलीको भट्टी भाग- २१ “म त नराउरी” आए संगै सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया शुरु भएको छ ।

पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस 

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...