Thursday 19th March 2026

लघुकथा: इज्जत


केही मानिसहरुले वैज्ञानिक कार्य गर्नुपर्छ भन्दै हल्ला गरे।हल्लाले वाक्क भएका
मानिसहरूको भीड बढ्दै गयो।
उनीहरूले मुख छोपेर हल्ला गरेकोले अनुहार देखिएको थिएन।हल्ला गर्नेहरु को होलान? भन्ने कुरो भयो।

अनुहार नदेखेपछि शरीर हेरेर चिन्ने प्रयास भयाे। वैज्ञानि हल्ला गर्नेहरु होइन,”हेर्न आउनेहरुको भीड बन्यो”।अनुहार छाप्नेहरु कट्टु फुत्किएर नाङ्गै थिए।
हल्ला हेर्न आउने भीडको एउटै स्वर थियो।हल्ला गर्नेहरू वैज्ञानिक होइनन् ।शरीर नाङ्गै राखेर कट्टुले इज्जतको लागि अनुहार छोप्ने नेता।

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...