Sunday 12th April 2026

अफ्रिकी राष्ट्र मालीमा सुनखानीमा दुर्घटना हुँदा ४८ जनाको मृत्यु


अफ्रिकी राष्ट्र मालीमा सुनखानीमा दुर्घटना हुँदा ४८ जनाको मृत्यु छ । शनिबार साँझ पश्चिमी मालीमा अवैध रूपमा सञ्चालित उक्त सुनखानी भत्किँदा कम्तिमा ४८ जनाको मृत्यु भएको अधिकारी र स्थानीय स्रोतहरूले बताएका हुन्।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्येको एक हो । शनिबारको दुर्घटना पहिले चिनियाँ कम्पनीद्वारा सञ्चालन गरेको सुनखानीमा भएको हो । केही पीडितहरू पानीमा खसेका र पिठ्युँमा बच्चा बोकेकी महिलासमेत दुर्घटनामा परेको बताउँदै अधिकारीहरूले पीडितहरूको खोजी भइरहेको जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...