Friday 20th December 2024

मुजैनीको Al Muzaini को सबा अलअहमद एरियामा नया शाखाको उद्घाटन


कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल मुजैनी एक्सचेन्ज कम्पनीले हालै डिसेम्बर १४, २०२३ मा कुवेतमा सबा अल अहमद एरियामा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण रहयो । व्यवसाय द्रुत विस्तारले कम्पनीको सधैं आफ्ना ग्राहकहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम र सुरक्षाका साथ र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा ट्रानस्फर, विदेशी मुद्रा विनिमय र बिल भुक्तानी जस्ता उच्च गुणस्तरका वित्तीय सेवाहरू उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई पनि सुदृढ बनाएको छ।
The number one money exchange company in Kuwait, Al Muzaini Exchange Company recently opened its newest branch in Kuwait in Sabah Al Ahmed on December 14, 2023. This opening is extremely significant and the rapid expansion reflects the company’s endeavor to always be near its customers. It also reinforces the company’s commitment to providing the highest quality of financial services such as money transfers, foreign currency exchange and bill payments with convenience, comfort and safety and at the most competitive prices, seven days a week.
#almuzaini #muzaini #muzainiexchange #alwaysnearyou #since1942 #transfer #moneytransfer #branch #currency #kuwait #numberoneexchange


सम्बन्धित शीर्षकहरु

ईजरायल र हमास बीच ईजिप्टको काईरोमा चलिरहेको युद्धविराम सम्बन्धि बार्ताले विगतको भन्दा अहिले संझौताको नजिक पुग्ने संभावना बोकेको छ ।…

वैज्ञानिकहरू भन्छन् ब्रह्माण्ड १०० ट्रिलियन वर्षमा समाप्त हुनेछ । यद्यपि, वैज्ञानिकहरू भन्छन् कि त्यो बिन्दुको यात्रा अचानक निष्कर्षको सट्टा लामो,…

हुथीहरूले सोमबार इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरे, जुन देशमा आक्रमण गर्ने उनीहरूको निरन्तर प्रयासमा सबैभन्दा नयाँ हो। उनीहरूले विगत महिनाहरूमा…

प्रतिकृयाहरू
...