Friday 27th March 2026

गोबिन्द राज ओझाको गीति कविताः प्रेमले मान्छेलाई कवि बनाउँछ


प्रेमले मान्छेलाई कवि बनाउँछ
सपनामा आएर मायाले बोलाउँछ

मेरो मान्छे हौ छाडेर कहाँ जान सक्छु
मैले पनि मायालु पाराले सोध्न सक्छु

मेरी मायालुले मिठो शब्दले बोलाउँछौ
धेरै कुरा सिक्नु छ सिकाउने तिमी नै हौ

हामीले राम्रो संसारको कल्पना गर्नुपर्दछ
माया गर्ने मान्छे तिम्रो भर पर्नुपर्छ

म तिम्रो मायामा हराएछु जस्तो लाग्छ
सपनामा आएर मायाले बोलाउँछ ।।

-गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...