Saturday 28th March 2026

लघुकथा:बाख्री -नारायण कोइराला


बाख्रीले दुःख मनाउँदै भनी,”अब छुट्टिने दिन आयो।”बोको केही बोलेन।

गाउँभरी वली दिने प्रथाको बिरोध गर्नेहरूको जुलुसले नाराबाजी गर्यो।बोको र बाख्री खुसी भए।

बोको र बाख्रीको खुसी केही समयमै टुट्यो।पर्वको बेला गाँउमा धेरै बोका काटिए।
बाख्री टुलुटुलु रहेकी थिई।अचम्म!!विरोध गर्ने र बोका भुत्ल्याउने एउटै थिए। बाख्री सोँच्न बाध्य भई,”असली पशु मानिस कि जनावर?”

नारायण कोइराला
– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...