Monday 9th February 2026

नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने


नेपालकुवेत सरोकार समाजले संस्थाको चाैथो अधिवेशन आगामी ८ सेप्टेम्बर सेप्टेम्बर २०२३ का दिन गर्ने भएको छ ।

आफ्नो स्थापना कालदेखि नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक सम्पन्न गर्न लागेको समाजका प्रवक्ता शन्त लम्सालले मिडिया लाई जानकारी गराएका हुन् ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादीनु हुन समेत आयोजकले आग्रह गरेका छन् ।

कार्यक्रमको विवरण

मितिः सेप्टेम्बर ८ तारिक २०२३ ।
स्थानः तय नभएको चाडै नै जानकारी गराउने ।
समयः बिहान ११ बजेदेखि ।
आयोजक : नेपाल कुवेत सरोकार समाज ।


सम्बन्धित शीर्षकहरु

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

प्रतिकृयाहरू
...