Friday 27th March 2026

ईमरान खान लाई हिरासत मुक्त गर्ने अदालतको आदेश


पाकिस्तानको सर्वोच्च अदालतले यस हप्ता भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानूनी भएको फैसला गरेको हो ।

अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनका वकिलहरूले मंगलबार इस्लामावादको अदालत परिसरबाट उनको हिरासत गैरकानूनी भएको तर्क गरेका थिए।

कम्तिमा १० व्यक्तिको मृत्यु भइसकेको छ र २,००० जना पक्राउ परेका छन् जुन हिंसात्मक प्रदर्शनले पाकिस्तानमा ठुलो क्षति निम्तिने खतरा छ । ईमरान खान पाकिस्तानमा लोकप्रिय नेता हुन । उनको गिरप्तारी सेनाको बलमा र अमेरिकाको निर्देशनमा भएको आरोप छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...