Tuesday 27th January 2026

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प कोर्ट को कठघरमा उभिदै


यहि मंगलबार दिउँसो २ बजे ट्रम्पले अदालतको सुनुवाई मा हाजिर हने कुराको आधिकारिक पुष्टि भएको छ । बीबीसीको अनुसार अदालतका प्रवक्ताका ले डोनाल्ड ट्रम्पको अदालतमा सुनुवाइ १४ बजेर १५ मिनटको समयमा यहि अप्रिल ४ तारिक का लागि तय भएको छ ।

पूर्व पोर्न स्टर्मी डेनियलसँग पूर्व राष्ट्रपति ट्रम्पले यौन व्यभिचार गरेका थिए र उनलाई चुप बस्नका लागि १३०,००० डलर तिरेको दाबी दावी उनले गरेकी छन् ।

ट्रम्पद्धारा तिरिएको उक्त रकम वैध थियो तर कथित रूपमा यो व्यापार खर्चको लागि दिएको भनि रर्कड गरिएको थियो । एक शक्तिशालि राजनैतिक व्यक्तिको यो दायीत्व भूत्तानी गरेको यौन काण्ड र त्यसबापत उनलाई चुप गराउन दिएको क्षतिपूर्ती अलग शिर्षकमा रहेको ले अहिले यसको उठान भएको छ र यसले राजनैतिक रंग पाएको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...