१
स्वस्थानी
व्रत
धर्मामा
रत
२
नदिकाे
तट
माघकाे
व्रत
३
बालुवा
लिङ्ग
शिवकाे
कल्प
४
हिन्दू हुन्
नारी
पूजन
गरि
५
धर्ममा
आस्था
मनमा
श्रद्धा
६
पर्वत
पुत्री
पार्वती
माता
७
शिवकाे
तप
गरेकाे
व्रत
८
बसेर
व्रत
गरेर
पूजा
९
शिवको
लिला
नगरि
ढिला
१०
दिएर
अर्घ
दिदैमा
ईश
११
श्री विष्णु
आई
वरदान्
पाई
१२
स्वस्थानी
माता
चलेकाे
व्रत
१३
प्रत्येक्ष
शिव
प्रकट
खुद
प्रद्युम्न चालिसे
भक्तपुर,नेपाल
(सकृय सदस्य )