(१)
तिहार
आयो
काममा
लायो।
(२)
सबैले
माने
संस्कृति
जाने।
(३)
दिवाली
पर्व
उज्यालो
धर्म।
(४)
विविध
रङ्ग
सबै छन्
दङ्ग।
(५)
सुखको
शुभ
मानिन्छ
खुब।
(६)
गर्दछौं
हामी
पूजा नि
दामी।
(७)
दिदी र
भाइ
मिलन
छाई।
(८)
बैनी नि
आई
टीका नि
ल्याई।
(९)
आशिष
लियौं
कोसेली
दियौं।
(१०)
सुन्दर
लायो
समाप्त
भयो।
तोयानाथ सुवेदी
हेटौंडा-८,कमाने,मकवानपुर
नेपाल