Monday 19th January 2026

लघुकथाः पोको -नारायण कोइराला


दिदी र म एउटै कार्यालयमा काम गर्छौ। म कार्यालयको सफाई कर्मचारी हो दिदी कार्यालय प्रमुख।

कार्यालयमा पुग्दा दिदी आज म भन्दा चाँडै आउनु भएको रहेछ।कारण सोधिन्।दिदीको हातमा एउटा पोको थियो।मलाई आफ्नो कार्यकक्षमा बोलाउनु भयो। म पछिपछि गए।दिदीले पोको खोल्दा,मेरो होस् उड्यो।कर्मको सम्बन्धमा यस्तो माया!!

दिदीले ल्याउनु भएको पोकाको टीकाले हामीलाई परदेशमा तिहारको खुसी कम हुन दिएन।

तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...