Sunday 15th February 2026

नारायण कोइरालाका दसैं विशेष जुनेलीहरू


दशैं विशेष जुनेलीहरू:
(१)
दशैं नि
आयो
रोनक
छायो।
(२)
दशैंको
लागि
विदा नै
मागी।
(३)
लाग्दैछु
घर
नमानी
डर।
(४)
मन्त्रको
भाकी
जमरा
राखी।
(५)
जुनेली
गुरु
दशै भो
सुरू।
(६)
दशमी
दिन
आशिष
लिन।
(७)
निधार
भरी
टीकाको
छरी।
(८)
दशैंको
शुभ
कामना
खुब।
(९)
मिलेर
हामी
मनाआैं
दामी।
(१०)
लगाआैं
टीका
नबसौं
फिका।
नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित किराती समुदायको साझा संस्था किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध निर्वाचित भएका छन्। साथै संस्थाको…

निर्वाचन आयोगले सार्वजनिक गरेको अनौपचारिक नतिजाले Bangladesh Nationalist Party (BNP) लाई सरकार गठनका लागि आवश्यक १५० भन्दा बढी सिट प्राप्त…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने कि इरानमा शासन परिवर्तन "हुन सक्ने सबैभन्दा राम्रो कुरा" हुनेछ, जब उनले दोस्रो विमान…

प्रतिकृयाहरू
...