“जुनेली”समाज लुम्बिनी प्रदेश समितिलाई बधाई तथा शुभ-कामना ।”
============
आज यस संस्थाको वार्षिकोत्सब परेको हुदा वार्षिकोत्सब हौसला र उत्साहपुर्बक सम्पन्न गरियो।यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले यस संस्थाको लक्ष्य,उपलब्धि र विकास र भविष्यको बारेमा प्रकाश पार्दै यस वर्षमा गरिने विभिन्न कार्य तालिकाको बारेमा जानकारी दिनु भएको थियो।
वार्षिकोत्सबको पुन्य अवसरमा जुनेली साहित्य समाज नेपाल”लुम्बिनी प्रदेश”इकाई समिति गठन गरि घोषणा गरिएको छ। मेरो तर्फबाट प्रबन्धक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यू लाई हार्दिक धन्यवाद,बधाई ,जुनेली साहित्य समाज नेपालका केन्द्रीय पदाधिकारीहरूमा नमन,जुनेली प्रेमीहरूलाई न्यानो अभिवादन साथै लुम्बिनी प्रदेश इकाई समितिका सम्पुर्ण पदाधिकारीहरूलाई हार्दिक हार्दिक शुभ-कामना व्यक्त गर्दछु।
शिव कुमार रेग्मी
प्रवर्तक/केन्द्रीय अध्यक्ष
जुनेली साहित्य समाज नेपाल।
(१)
प्रदेश
छायो
समिति
पायो।
(२)
जुनेली
जम्क्यो
प्रदेश
चम्क्यो।
(३)
जुनेली
भन्यो
समिति
बन्यो।
(४)
सभ्यछन्
मित्र
समिति
भित्र।
(५)
जुनेली
सभ्य
विस्तार
भव्य।
(६)
जुनेली
जन्म
छौं सबै
मग्न।
(७)
जुनेली
नारा
गुञ्ज्याई
सारा।
(८)
वार्षिक
कार्य
भयो नि
भव्य।
(९)
मन यो
जाग्छ
अचम्म
लाग्छ।
(१०)
जहाँ नि
हुन्छु
जुनेली
सुन्छु।
(११)
प्रवन्ध
हाम्रो
बनाई
राम्रो।
(१२)
समिति
आयो
छायो।
(१३)
सजाए
सारा
जुनेली
तारा।
(१४)
सदस्य
जागे
कार्यमा
लागे।
(१५)
बनाए
भव्य
पारेर
सभ्य।
(१६)
प्रदेश
गन्छ
समिति
बन्छ।
(१७)
सुरू भो
आज
सबैको
माझ।
(१८)
जुनेली
गुन्छ
समिति
हुन्छ।
(१९)
जुनेली
पुज्छन्
सबैले
बुझ्छन्।
(२०)
पढ्नमा
मीठो
लेख्नमा
छिटो।
(२१)
पिरती
लायो
तरङ्ग
छायो।
(२२)
जुनेली
मोती
लाखौंको
ज्योति।
(२३)
प्रकाश
छर्छ
रोशनी
भर्छ।
(२४)
मुटुमा
चुम्छ
संसारै
घुम्छ।
(२५)
समिति
शुभ
कामना
खुब।
शिव कुमार रेग्मी
प्रवर्तक/केन्द्रीय अध्यक्ष
जुनेली सा.समाज नेपाल