Friday 27th March 2026

लघुकथाः हमसफर


डा. हरिमोहन पोखरेल

उसले निकै गंभीर हुदै भन्यो ::–आजभोली युवा -युवतीहरू हतार गरेर आफ्नो हमसफर चुनने गर्छन । जसमा कतिले त धोखा दिन्छन र खान्छन पनि । मैले पनि यो रेसमा भाग लिएको हो । फेल नभएको पनि होइन ।’
उसको कुरा सुनेर उसले भनी —‘डार्लिंग –! मैले धोखा नदिएर पो हो त नभए जीवन सकिने थियो ।’
उसको कुरा सुनेर उसले फेरि थप्यो —‘सच्चा हमसफरले धोखा दिदैन र जीवन सफल हुन्छ । हाम्रो जस्तै हीहीsss ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...