Tuesday 20th January 2026

लघुकथा: म्यान अफ द म्याच


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो —‘आजभोली लेखनको क्षेत्रमा निकै राम्रा -राम्रा खेलाडीहरू आएछन प्रिये –!!मैले त लेख्न जानेकै पो रहेनरहेछ ।’
उसको कुरा सुनेर उसले भनी –‘डार्लिंग! तिम्रो सत्यको खेलाइमा सबै विकेट गिर्ने नै हुन ।’
उसले फेरि मुसुक्क मुस्कुराउदै भनी –‘ म्यान अफ द म्याच त मेरो हिरो ले नै पाउने हो ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...