डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत
उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!आजभोली हाम्रो गाउँघरतिर पनि लव जिहाद शुरू भएछ नि –!!हामी बाहुनहरूले बाहुनका छोरी -चेली माॅगन जाँदा पाइदैन । तर पारी देशको कटुवा संग हाम्रो छोरी -चेलीहरूले निकाह गरेको कुरा सुन्नमा आउछ ।’
उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी –‘डार्लिंग! हाम्रो छोरी -चेलीहरूलाई पैसा चाहिन्छ ।त्यही पैसामा बिक्दै छन ।हाम्रो त इज्जत नै गयो।यस्तो अवस्थामा हाम्रो सामाजिक र धार्मिक संस्थानहरू कुन दुलामा छन हीही ही ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।