Tuesday 20th January 2026

लघुकथाः कथा


डा. हरिमोहन पोखरेल

उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!मलाई त आजको पक्षपाती समाज देखि डर लाग्छ किनकि आजको समाजले जिउँदो मान्छेलाई पनि पक्षपात जहर घोलेर मार्ने गर्छ ।’
उसको कुरा सुनेर उसले भनी –‘सुकरातको कथा हामीले बिर्सिएको छैन ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...