Friday 6th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११२औं श्रृङ्खला खाेरिया महाेत्सव स्रष्टा सम्मान एवं रचना वाचन सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११२औं श्रृङ्खला खाेरिया महाेत्सव स्रष्टा सम्मान एवं रचना वाचन यहि मिति २०७९ साल श्रावण ४ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापा जिताली,ललिता दाेषिकाे प्रमुख अातिथ्यता गंगा लिगल,मणिराज सिंहकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटा ढकाकाे कुशल उद्घघाेषणमा भएको सम्मान विशेष काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,दुर्गा रिमाल अधिकारी,गंगा अभिलाषी,सिता पाण्डे अधिकारी,द्वारिका कुईंकेल,शुरेश चन्द्र घिमिरे,बिनु बाबा घिमिरे,चन्द्रा न्याैपाने, सरस पाण्डे,शारदा अाचार्य,सुशिला ढकाल,सुयाेग श्रेष्ठ,टेक बहादुर लाैडारी,उमा अाेडारी,यज्ञ सुवेदी,गीता अर्याल,वीर बहादुर लाेहनी,सरस्वती श्रेष्ठ,तिला लेकाली,नवराज भट्ट,शेखर अर्याल,जानुका थापा रायमाझी,सविता वाग्ले,रमा अाचार्य,चन्द्रावती अधिकारी,सिर्जना खनाल,अवि अधिकारी,लगायत ३४ जना सर्जकहरुले अा-अाफ्ना रचना विशेष गरि अधिकांसले खाेरिया वाचन गर्नु भयाे ।

प्रमुख अतिथि जितालीले अत्याधुनिक प्रविधिकाे प्रयाेग गरि सम्मान कार्यक्रम भएकाेमा खुशी व्यक्त गर्नु हुँदै खाेरिया रकेटर सम्मानित सम्पूर्णमा बधाई दिनु भयाे र सेलाे गायन गरी सुनाउनु भयाे ।विशिष्ठ अतिथि मणिराज सिंहले र गंगा लगलले चन्द्रागिरिकाे कार्यक्रम ज्यादै प्रभावकारी रहेकाे भन्दै सम्मानितहरुमा बधाई ज्ञापन गर्दै अाफ्नाे रचना सुनाउनु भयाे।

अन्तमा जनार्दन अधिकारी धड्कनले खाेरियामा पाँच दिवसीय तीज गीत महाेत्सवका स्रष्टाहरूलाई सम्मान गर्न पाएकाेमा खुशी एबं गर्व लागेकाे छ भन्नु हुँदै खाेरिया लाेक छन्द हाे छन्दका कविताहरु गाउनमा सजिला हुन्छन् खाेरिया लाेक छन्द भएकाेले वाचन भन्दा पनि गेयात्मक्ताले स्थान अाेगटेकाेमा अझ प्रवर्तककाे रुपमा अानन्दित भएकाे व्यक्त गर्दै अाज ११२ अाैं श्रृङ्खलामा जाेडिने साहित्यकार र निरन्तर जाेडिनु हुने साहित्यकार ज्यूहरुकाे अमूल्य समयकाे याेगदान भएकाेले उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाेमा गर्व गर्र्दै खाेरियालाई तिजकाे भाकामा सुनाउनु भयाे । र सम्पूर्णमा धन्यवाद ज्ञापन गरि समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...