Friday 11th July 2025

मणिपुरमा शुरू भयो जन आन्दोलन कार्यक्रम


डा. हरिमोहन पोखरेल – कोहिमा/मणिपुरमा आजबाट सितंबर तीस तारीख सम्म चल्ने कोविद –19 टीकाकरण अभियानलाई जन आन्दोलनको रूपमा मनाउने कार्यक्रम सञ्चालन भएको छ ।
आजादी अमृत महोत्सव कार्यक्रम अंतर्गत राज्यका हरेक जिल्लाहरूमा अनिवार्य रूपमा टीकाकरण गरिनुपर्ने बताएका छन ।

जन आन्दोलन समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेन भने कि आजादीका अमृत महोत्सव कार्यक्रम अंतर्गत सो टीकाकरण अभियानले अवश्य पनि समाजका निम्न तप्काका मानिसहरूलाई अवश्य पनि फाइदा पुर्याउन सक्ने छ उनले बताए कि सबैले टीकाकरणलाई सफल बनाएर कोविदबाट जीत हासिल गर्नुपर्छ ।

स्मरण रहोस मणिपुरमा कोविद निरंतर रूपमा बढेर सरकारले स्कुलहरू बंद गर्ने घोषणा गरेको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

प्रतिकृयाहरू
...