Friday 11th July 2025

मुख्यमंत्रीले बाँडे सहयोग राशि


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खेलो इंडिया योजना अंतर्गत गतः चार सालमा गरेको खेलको उन्नतिको लागि एक करोड बारह लाख सहयोग राशि जिल्ला केन्द्रहरूमा बाँडेका छन्।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सचिवालयमा आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि राज्यका धेरै जसो जिल्लाहरूको प्रतिस्पर्धा भने आमूल छ ।
उनले अगाडि थपे कि यसैगरी नै खेलको क्षेत्रमा उन्नतिशील भएको देख्न पाउनु हाम्रो सौभाग्य हो । उनले अगाडि भने कि यो सहयोग राशिले अवश्य पनि खेलको क्षेत्रमा विश्वकै पावरहाउस बनाउने छ ।

स्मरण रहोस् मणिपुर खेलको क्षेत्रमा पावरहाउस हो भन्दा दुईमत छैन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

प्रतिकृयाहरू
...