Wednesday 11th March 2026

मणिपुरमा शुरू भयो सीएमपीटी र पीएमजेवाई अभियान


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वास्थ्यको क्षेत्रमा एउटा नया पहल गर्दै आजबाट सीएमपीटी र पीएमजेवाई अभियान सुरु भएको छ ।

प्राप्त समाचार अनुसार चिङमैरोङ स्थित क्लासिक होटलमा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको विभिन्न जिल्लामा भएको स्वास्थ्यको गेपलाई भर्नको लागि यो अभियानले ठूलो मदत पुर्याउने छ ।

उनले अगाडि थपे कि राज्यका दुर दराजमा भएका हाम्रा प्रजाहरूले अवश्य पनि फाइदा उठाउने छन । यसै अवसरमा मुख्यमन्त्रीले कायाकल्प पुरस्कार वितरण गर्दैविभिन्न सामग्रीहरू पनि सबै जिल्लामा गरे । यसै अवसरमा उनले एउटा स्मारिकाको पनि लोकार्पण गरे ।

स्मरण रहोस् मणिपुरमा भाजपाको सरकारले धेरै काम गरि रहेको छ जो एक ऐतिहासिक पहल हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...