Saturday 7th March 2026

टुक्का अभियन्ता बेदु न्याैपानेका केही टुक्का कविताहरू


१.
हाम्रो हिमाल आफ्नो देश
रीतिरिवाज आफ्नै भेश ।
२.
आफ्नै पुर्खा गौरवता
हाम्रो देश शालीनता ।
३.
हाम्रो देश यो विशाल
आफ्नै देशको हिमाल ।
४.
हराभरा देश हाम्रो
आफ्नै देश हुन्छ राम्रो ।
५.
देशमा शत्रु नपसुन्
जनता रुँदै नबसुन् ।

✍️ बेदु न्यौपाने
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...